मकवानपुर । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम जिल्ला सम्मेलनबाट शक्ति एफ.एम. १०३.४ मेगाहर्जका सञ्चालक अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । […]