मकवानपुर, २६ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका दुई छुट्टा–छुट्टै स्थानबाट लागुऔँषध गाँजासहित २ युवक र २ युवती गरी जम्मा ४ जना पक्राउ परेका छन् । प्रहरीले सोमबार हेटौँडा–११ थानाभर्याङबाट २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला […]