समाचार

कृषक समूहललाई हाते ट्याक्टर वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहललाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ वितरण गरेको हो । विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार […]