कैलाली, १२ कात्तिक । कैलालीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ४५ वर्षीय बुवा हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको […]