मकवानपुर, २७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला परेको छ ।नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको हो । भर्खरै जन्मेको जस्तो […]