समाचार

भूमि अधिकार मञ्चको ११ नम्बर वडामा लामा

मकवानपुर, १३ माघ । भूमि अधिकार मञ्च नेपालको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समिति गठन गरिएको छ । मञ्चका नगर अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभाध्यक्षतामा हेटौंडा ११ सिमलटारमा भएको समिति गठन कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष देव कृष्ण थोकरको प्रमुख आतिथ्यता […]