समाचार

राक्सिराङमा रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना

मकवानपुर, १० माघ । राक्सिराङ्गको हिमाली देविटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको छ । संस्थाको चौथो वार्षिक साधारण सभाको अवसरमा मंगलबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त केन्द्रको […]