मकवानपुर, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथलीमा सोनाम ल्होछार मनाउन ल्होछार मूल समारोह समिति गठन गरिएको छ । यही माघ २७ गते मञ्जुश्री संवत २८६० सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमका लागि ‘गुम्बा डाँडा सोनाम ल्होछार मूल […]