समाचार

यु–६० केजी एट–ए साईड नकाउट फुटबलको आज फाईनल हुँदै

मकवानपुर, ६ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा जारी ‘कर्णावती युवा क्लब यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता’को फाईनल प्रतियोगिता आज हुँदैछ । दिउँसो २ बजे हुने फाईनल खेलमा हुप्रा सिटी र कर्णावती […]