मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा जारी यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाईनलका २ खेलहरु हुँदैछ । दिउँसो १ बजे हुने पहिलो सेमिफाईनल खेलमा हुप्रा सिटी र हुप्रा […]