समाचार

झडपमा एकको ज्यान गएपछि सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

सर्लाही, २० पुस । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालकाे विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ […]