मकवानपुर, १ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा अवस्थित सनराईज बोर्डिङ स्कूलको प्राङ्गणमा शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । स्वास्थ्य शिविरमा ६ सय २१ जनाले स्वास्थ्य जाँच गराएका छन् । लायन्स क्लब अफ काठमाडौं, तारकेश्वरको […]