मकवानपुर, २९ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । गाउँपालिकाको आर्थिक विकास समितिको बिहीवार बसेको बैठकले मुल्य निर्धारण गरेको हो । पालिकाको आ.व. ०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा आधारित […]