समाचार

भीमफेदीमा कोदो खेती गर्ने किसानलाई अनुदान

मकवानपुर, २२ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो खेती गर्ने किसानहरूलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गर्ने भएको छ । गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाट अनुदान रकम वितरण गर्ने भएको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गरेर सम्बन्धित वडामा गएर […]