मकवानपुर, २१ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा आयोजित ‘हेटौँडा–१२ प्रथम टोल विकास स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०’ अन्तर्गत सोमबार २ खेलहरु भएका छन् । सोमबार भएको पहिलो खेलमा झोलुङ्गेपुल टोल विकास संस्था गुरौबिर्तालाई ३–० गोल अन्तरले पराजित […]