सप्तरी, २१ पुस । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चोकबाट १० क्वीन्टल ६ किलो अवैध लागूऔषध गाँजा र १ लाख रूपैयाँसहित धनकुटा सहिदभूमि गाउँपालिका-४ बस्ने ३२ वर्षीय विषेश राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र […]