समाचार

मनहरी अध्यक्ष कप फुटबल : ६ र ७ नम्बर वडा विजयी

मकवानपुर, २ पुस । मकवानपुरको मनहरीमा जारी मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नम्बर वडा विजयी भएका छन् । आईतबार भएको खेलमा उनीहरुले जीत हासिल गरेका हुन् । आइतबार भएको पहिलो खेलमा ५ नम्बर वडालाई ३-० गोल […]