मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौँडामा घरको छतबाट खसेर २ वर्षीय बालक गम्भीर घाईते भएका छन् । छतबाट खसेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर रानी दरबार नजिकका उमा वाग्लेको अन्दाजी २ वर्षीय छोरा आएस वाग्ले घाईते भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी […]