जी. न्यौपाने, मकवानपुर, २५ फागुन । मकवानपुरको हेटौँडामा दिवंगत अष्टकुमारी शाक्यको स्मृतिमा अन्तर क्याम्पस ‘अष्टकुमारी टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौँडा जेसीजको आयोजनामा यही फागुन २६ गतेदेखि २९ गतेसम्म प्रतियोगिता हुन थालेको हो । बिहीबार हेटौँडमा पत्रकार सम्मेलन […]