समाचार

हेटौँडा–१३ टुटेपानीमा आगलागी

मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ टुटेपानीमा आइतबार स्थानीय उत्तम गोम्जाको गोठमा आगलागी भएको छ । आगलागी हुँदा वस्तुभाउ घाईते हुनुका साथै धनमालको पनि क्षति भएको प्रहरीले जनाएको छ । गोम्जाको गोठमा आगलागी हुँदा ९ लाख […]