मकवानपुर, २६ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० मा पञ्चशील युवा क्लब हेटौँडा १२ बेलडाँडा र जनहित युवा क्लब हेटौँडा १९ विजयी भएको छ । सोमबार भएको पहिलो खेलमा जनहितले ज्ञानज्योति युवा क्लब हेटौँडा […]