समाचार

चोरीको आरोपमा मकवानपुरका १ सहित ४ जना पक्राउ

ललितपुर, १५ मंसिर । अमेरिकी डलरसहित विभिन्न धनमाल चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न […]