समाचार

लामिटारमा मोटरसाईकल बिजुलीको पोलमा ठोक्कियो

हेटौँडा, ९ कात्तिक । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर–७ लामिटारमा झुरझुरेबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाईकल पोलमा ठोक्किँदा २ जना घाईते भएका छन् । झुरझुरेतर्फबाट आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको हो । मोटरसाईकल […]