समाचार

मकवानपुरमा आर्थिक मन्दी र बैँकको चर्को ब्याजबारे चिन्ता व्यक्त

हेटौँडा, १२ कात्तिक । मकवानपुरमा आर्थिक मन्दी र बैँकको चर्को ब्याजका विषयलाई लिएर व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । आईतबार उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसँग छलफल गर्दै मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनको टोलीले चिन्ता व्यक्त […]