मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अवस्थित सहकारीहरुमा अनुगमन भएको छ । हाल बजारमा देखिएको आर्थिक मन्दीका कारण सहकारी क्षेत्रमा परेको समस्या बारे जानकारी लिन हेटौँडा उपमहानगरपालिकाले मंगलबारदेखि अनुगमन सुरु गरेको हो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको नेतृत्वमा […]