जी. न्यौपाने मकवानपुर, २२ पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ऋतमभरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा सञ्चालित पुननर्वा अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । शिविरमा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी […]