मकवानपुर, ११ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा ‘ऐतिहासिक मकवानपुरगढी २६१ औँ विजय उत्सव’ मनाईएको छ । बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता र सांसद प्रेमबहादुर पुलामी छिन्तुको विशेष आतिथ्यतामा विजय उत्सव मनाईएको हो । […]