मकवानपुर, ९ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६, जुरिखेतमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा १ जना महिलाको मृत्यू भएको छ । दुर्घटनामा परी काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–२७, महाबौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको […]