मकवानपुर, २१ कात्तिक । धादिङ जिल्लाको खानीखोला ईलाका प्रहरी कार्यालयमा दरवन्दी रहेर हाल बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालकाको सुरक्षामा खटिएका असइ एमबहादुर सुवेदी हेटौँडाको जङ्गलमा मृत अवस्थामा भेटिएका छन् । मन्त्री दुलालको सुरक्षा गार्डका रुपमा काम गर्दै […]