समाचार

राष्ट्रिय सभा सदस्य पदका ४ सिटका लागि १६ जनाको उम्मेद्वारी दर्ता

जी. न्यौपाने मकवानपुर, २३ पुस । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि बागमती प्रदेशमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा राष्ट्रियसभाको निर्वाचनका लागि आज विभिन्न दलका १६ जनाको उम्मेद्वारी परेको हो । […]