हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा गरिवी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ सहकारी भवन शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सहकारीको प्रभावकारी सञ्चालनमार्फत समुदायमा […]