समाचार

हेटौँडामा मंसिर १२ गतेदेखि अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने

मकवानपुर, ९ मंसिर । मकवानपुरको हेटौँडामा यही मंसिर १२ गतेदेखि १७ गतेसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हेटौंडामा पहिलो पटक प्रतियोगिता हुने भएको हो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद काठमाडौं, बागमती प्रदेश […]