समाचार

सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा ८ वर्ष कैद सजाय

काठमाण्डाै, २५ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डौले बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको […]