समाचार

हेटौँडामा ३८ विपन्न परिवारलाई जस्ता वितरण

मकवानपुर, १६ असार । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेका ३८ विपन्न परिवारलाई जस्ता हस्तान्तरण गरिएको छ । हेटौँडा उपमहानगरपालिकाले उनीहरुलाई १२० बण्डल जस्ता वितरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख राजेश बानियाँ, वडा अध्यक्ष अनिल बानियाँ […]