समाचार

हेटौँडामा अझै डेँगुको त्रास, थप १५ जनामा संक्रमण

मकवानपुर, १ मंसिर । जाडो बढेतापनि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको त्रास बढिरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै हेटौँडाका थप १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत […]