समाचार

आदिवासी जनजाती महासङ्घ जिल्लामा सूर्यबहादुर थिङ

हेटौंडा । नेपाल आदिवासी जनजाती महासङ्घ समाजवादीको मकवानपुर जिल्ला अध्यक्षमा सूर्यबहादुर थिङ चयन भएका छन् । थिङ्को नेतृत्वमा २३ सदस्यीय कार्यसमिति निर्माण भएको छ । महासङ्घ जिल्ला उपाध्यक्षमा कृष्णबहादुर राना , सरु रुम्बा स्याङ्तान , सचिवमा बुद्धबहादुर स्याङ्तान , उपसचिवमा […]