समाचार

हेटौँडा–११ वनदेवीदेखि घ्याङ्सिङटारसम्म सडक स्तरोन्नत्तिको शिलान्यास

मकवानपुर, २१ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ वनदेवीदेखि शिखरकोट (घ्याङ्सिङटारसम्म) पुग्ने सडक स्तरोन्नतिको शिलान्यास भएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख एवम् कार्यवहाक प्रमुख राजेश बानियाँले सडकको शिलान्यास गरेका हुन् । चालु आर्थिक बर्ष २०८०/०८१ मा उपमहानगरपालिकाले […]