समाचार

बागमती गाउँपालिकामा मोतिबिन्दुको निःशुल्क अपरेशन

मकवानपुर, १९ मंसिर । मकवानपुरको बागमती गाउँपालिकाका २ सय १ जनाको मोतिबिन्दुको निःशुल्क अप्रेसन गरिएको छ । गाउँपालिकाको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा २ हजार जनाको आँखा परिक्षण गरिएको हो । जसमध्ये मोतियबिन्दुको समस्या देखिएका २ सय १ जनाको अप्रेसन […]