मकवानपुर, ११ मंसिर । मकवानपुरको भीमफेदी गाँउपालिकामा आँखामा मोतियाबिन्दु लागेका ४३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । वर्षौँदेखि आँखामा भइरहेको समस्या लिएर बसेका ४३ जना बृद्धबृद्धाहरुको निशुल्क रुपमा शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । भीमफेदीको विभिन्न वडामा रहेका […]