समाचार

हेटौँडामा गाँजासहित एक जना पक्राउ

मकवानपुर, १४ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा एक जना पक्राउ परेका छन् । करिब ३ केजी गाँजा सहित राक्सिराङ गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको […]