समाचार

सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर, १६ माघ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताउनुभएको छ । मंगलबार माघ १६ मा सहिद दिवसको सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण […]