समाचार

बागमती गाउँपालिकाको बिदा रोकियो

मकवानपुर, २९ माघ । जनयुद्ध दिवसका अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले दिने भनिएको सार्वजनिक बिदा रोकिएको छ । उच्च अदालत पाटन हेटौँडाको एक इजलासले बिदा रोक्का गरेको हो । निवेदक निरज मैनालीको बिदा रोक्ने पक्षको निवेदनलाई सदर गर्दै निवेदकको पक्षबाट अधिवक्ता […]