समाचार

पत्रकार हत्या प्रकरण: महासंघको दोषीमाथि कडा कारबाहीको माग

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाले पत्रकार हत्यामा संलग्न दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्। महासंघले हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते […]