मकवानपुर । शनिबार सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम आयोजनागरेको छ । सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान […]