मकवानपुर, ३० फागुन । नेपाल प्रहरीले देशका विभिन्न स्थानहरुबाट अवैध लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र नगद […]