मकवानपुर, १९ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरबाट लागुऔँषध सहित एक युवक शनिबार राति पक्राउ परेका छन् । बस्तिपुरमा डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामालाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको हो । उनको साथबाट स्टेगन ४ सय […]