मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोईन्टस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट बुधबार दिउँसो अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने वर्ष २४ को सुमन लामा र सोही गाउँपालिका–११ बस्ने वर्ष २४ को […]