समाचार

हेटौंडामा ‘लन्डन अनप्लग्ड’ पुस्तकको समिक्षा

मकवानपुर । गोपी सापकोटाद्वारा लिखित गैर–आख्यान पुस्तक ‘लन्डन अनप्लग्ड’को समिक्षा हेटौंडामा गरिएको छ । रेडियोकर्मी आशिष दुलालले पुस्तकबारे पाठकिय टिप्पणी गरेका थिए भने पुस्तकको समिक्षा साहित्यकार शान्तिप्रिय बन्दनाले गरेकी थिइन् । लेखक सापकोटाले समिक्षक दुलाल र बन्दनालाइ धन्यवाद ज्ञापन गर्दै […]