मकवानपुर, १९ फागुन । केन्द्रीय मानन्धर संघले शनिबार हेटौंडामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगरपालिकाको लागत साझेदारी, संघको युवा र सञ्चार उपसमितिको संयोजन तथा हेटौंडाका मानन्धर गुठीहरुसँगको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी […]