हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशसभा बैठकमा संसद्बाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री बानियाँले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा कुल ११० सदस्यीय प्रदेशसभाबाट ६३ सांसदहरूले समर्थन जनाएका छन्। सरकार टिकाउन आवश्यक ५६ मतभन्दा बढी पाएपछि मुख्यमन्त्री […]